डा. प्रशान्त पण्डित

मो. ९८५६०५४६७०

कार्यालय प्रमुख

कुशल कृष्ण शर्मा

मो. ९८५६०५४६६९

सूचना अधिकारी(अधिकृत सातौं)

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र गोरखा


                    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र गोरखाको स्थापना वि.सं. २०५० सालमा भएको हो । प्रारम्भमा यो नेपाल सरकार ,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आयुर्वेद  विभाग अन्तर्गत घैरुंङ्ग  वतासे गोरखामा स्थापना भएको थियो । संघीय गणतन्त्र स्थापना भइ  सात प्रदेशको विभाजन पश्चात यस कार्यालय गण्डकी प्रदेश सरकार,सामाजिक विकास मन्त्रालय,स्वास्थ्य निर्देशनालय अन्तर्गत रहन गयो ।  गण्डकी प्रदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्थापना भएपछि  यस कार्यालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य निर्देशनालय अन्तर्गत रहेको थियो ।गण्डकी प्रदेशमा  पुनः सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको स्थापना पछि सो मन्त्रालय अन्तर्गत यस कार्यालय रहेको छ । विगतमा यस कार्यालयले पालुंङ्गटार  आयुर्वेद  औषधालय, दर्बुङ्ग  फुजेल आयुर्वेद औषधालय,घ्यालचोक आयुर्वेद औषधालय,मनकामना आयुर्वेद  औषधालय, सौरपानी आयुर्वेद औषधालय,गोरखाबजार आयुर्वेद  औषधालय,गरी हाल विभिन्न स्थानीय तहमा रहेका ६ आयुर्वेद  औषधालय समेतको आर्थिक प्रशासनिक जिम्मेवारी वहन गर्दै आएको थियो ।संघियता पछि आयुर्वेद औषधालयहरु स्थानीय सरकार अन्तर्गत रही संचालन भईरहेका छन् । वर्तमान अबस्थामा यो कार्यालय सदरमुकाम गोरखाबजार देखि २५ कि.मी.को दुरीमा शहिदलखन  गाउँपालिका वडा नं-६ घैरुंङ्ग, वतासे बाट सेवा संचालन गरिरहेको छ । यस कार्यालयको स्थापना पश्चात नि:शुल्क  विरामी परिक्षण एवं  औषधि वितरण सेवा संचालन गर्दै आईरहेको छ । नेपालको संविधानको धारा ३५ मा राज्यबाट प्रदान गरिने स्वास्थ्य सेवालाई नागरिकको  मौलिक हक  अन्तरगत राखी  ”आधारभूत स्वास्थ्य सेवा,सुविधा नि:शुल्क रुपमा प्रत्येक  नेपाली नागरिकले पाउने हक हुनेछ” भनेर उल्लेख गरिएको छ । यस कार्यालयले  भने स्थापना कालदेखि नै नि:शुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ ।

 

Ayurved Health Service and Department of Aayurveda and Alternative Medicine

Department of Ayurveda and Alternative Medicine (DoAA), one of the three departments of the ministry of health, primarily responsible for the Management of delivery of Ayurveda & Alternative Medicine Services and promotes healthy lifestyles through its network facilities across the country through planning, programming, coordination, supervision, monitoring and evaluation of the Ayurveda Service programs.

Ayurveda is an ancient medical system and indigenous to Nepal with centuries old deep roots. More than two third of the population in Nepal relies on traditional practices for the primary health care, primarily due to the its accessibility, affordability and its alignment with cultural practices. There are estimated at least 400,000 traditional medicinal practitioners in Nepal practicing different modalities like ritual or ceremonial practices, spiritual practices, diet and self-healing.

The sources of Ayurveda medicine are medicinal herbs, minerals and animal products. It is involved in promotive, preventive, curative and rehabilitative health services of people. Ayurveda health services are delivered through one Central Ayurveda Hospital (Nardevi), Provincial Hospital (Dang, Dhanagadhi, Jhapa), 77 Provincial Ayurveda Chikitsalaya/ Health Centers and 305 Ayurveda dispensaries (Aushadhalaya) across the country.

The Ayurveda and Alternative Medicine unit in the Ministry of Health & Population (MoHP) is responsible for formulating policies and guidelines for Ayurveda and other traditional medical system. Contitution of Nepal,2072, Various national and international policies have highlighted the importance of Ayurveda services in primary health care and for prevention of NCDs. The Constitution of Nepal has called for the protection and promotion of traditional Ayurveda medicines along with naturopathy and homeopathy.

पछिल्ला भिडियोहरु

Gorkha Ayurved