नागरिक वडा पत्र

गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा  स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

     जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र  गोरखा

                                                                                    नागरिक बडापत्र (CITIZEN CHARTER)

क्र.सं. सेवा विवरण  समय  लाग्ने शुल्क  लाग्ने समय  जिम्मेवार व्यक्ति 
१. बिरामीको नाम दर्ता १० देखि ३ बजे सम्म नि:शुल्क तुरुन्त नाम दर्ता शाखाको कर्मचारी
२. बिरामी परिक्षण १०:३० देखि ३ बजे सम्म नि:शुल्क  तुरुन्त चिकित्सक/ प्राबिधिक कर्मचारी
३. औषधि वितरण १०:३० देखि ३ बजे सम्म नि:शुल्क  तुरुन्त औषधि बितरण शाखाको कर्मचारी
४. प्राथमिक उपचार सेवा १०:३० देखि ३ बजे सम्म नि:शुल्क  तुरुन्त चिकित्सक/ प्राबिधिक कर्मचारी
५. पन्च कर्म/ पूर्व कर्म सेवा १०:३० देखि ३ बजे सम्म नि:शुल्क  तुरुन्त चिकित्सक/ प्राबिधिक कर्मचारी
६. प्रयोगशाला (मेडिकल ल्याव) सेवा १०:३० देखि ३ बजे सम्म नि:शुल्क  तुरुन्त मेडिकल ल्याब टेक्निसियन
७. जेष्ठ नागरिकको लागि रसायन औषधि वितरण १०:३० देखि ३ बजे सम्म नि:शुल्क  तुरुन्त औषधि बितरण शाखाको कर्मचारी
८. स्तनपायी आमाहरुको लागि दुग्धवर्धक औषधि सेवा १०:३० देखि ३ बजे सम्म नि:शुल्क  तुरुन्त औषधि बितरण शाखाको कर्मचारी
९. जडीबुटी तथा स्वास्थ्य सम्बन्धि परामर्श सेवा ३ बजे देखि ५ बजे सम्म नि:शुल्क  तुरुन्त चिकित्सक/ प्राबिधिक कर्मचारी
१०. निजी स्वास्थ्य संस्था दर्ता सम्बन्धि कार्य १० देखि ५ बजे सम्म तोकिए अनुसार प्रक्रिया पूरा भए पछि चिकित्सक/ प्राबिधिक कर्मचारी

          उपरोक्त अनुसारको सेवा प्राप्त नभएमा वा थप सल्लाह सुझाव र अन्य जानकारीको लागि  कार्यालय प्रमुख संग सम्पर्क गर्न सक्नु हुने छ । सूचना चाहिएमा सूचना अधिकारी संग सम्पर्क राख्न सक्नु हुने छ ।

 

 

 

     

Gorkha Ayurved